विराटनगरमा नेपाली काँग्रेसको अग्रता कायमै

विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसको अग्रता कायमै छ । प्रमुख पदमा नेपाली काँग्रेसका भीम पराजुलीले नौ हजार १२४ मत, नेकपा(एमाले)का विनोद ढकालले छ हजार ४४६ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले पाँच हजार ३५७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, उपप्रमुखको पदमा नेपाली काँग्रेसकी इन्दिरा कार्कीले सात हजार ७४०, नेकपा (माओवादी केन्द्र)की … Continue reading विराटनगरमा नेपाली काँग्रेसको अग्रता कायमै